बिरगञ्जमा पाँच दिने बृहत योग शिविर शुरु

वीरगन्ज । बिरगञ्जको आदर्शनगरस्थित रंगशालामा आजवाट बृहत योग शिविर शुरु भएको छ । योग शिविरको राष्ट्रपति विद्यादेवि भण्डारीले एक समारोहबीच उदघाटन गरिन । भारतका प्रख्यात योगगुरु वावा रामदेवको प्रमुख आतिथ्यतामा भएको योग शिविरमा बालकदेखि बृद्धसम्म सहभागि भएका छन् । शिविरको उदघाटन गदै राष्ट्रपति भण्डारी मानसिक तथा शारिरिक आरोग्यताका लागि योग महत्वपूर्ण माध्यम भएको बताइन । … Continue reading बिरगञ्जमा पाँच दिने बृहत योग शिविर शुरु